जब छाप्रो जल्छतब युद्ध चल्छतिमि रोप्छौ बारुदकहाँ शान्ति फल्छ ?हात पसार्छौ पारिवारि देश बल्छतेर्साउदैमा राइफलयोद्धा कहाँ गल्छ ?ल्याउछ युगले आँधीकालो सत्ता ढल्छ
ढल्छ पक्का ढल्छ.. छोटो मीठो गजल, तर कसैलाई असाध्यै पिरो पनि हुनसक्छ...
2 comments (Click here to Comment):
ढल्छ पक्का ढल्छ.. छोटो मीठो गजल, तर कसैलाई असाध्यै पिरो पनि हुनसक्छ...
Post a Comment